प्रधानमंत्री मोदीले गीत ‘काशी स्तुति’का लागि गरे गायक कैलाश खेरकाे सराहना

IMG-20231210-WA0109.jpg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले गायक कैलाश खेरको नयाँ गीत ‘काशी स्तुति’- को लागि उनको सराहना गरेका छन्। मोदीले अमर र अविनाशी काशीको महिमालाई पनि नमन गर्दै भने, भक्तिभावले परिपूर्ण यस गीतको प्रस्तुति मनमोहक छ।

कैलाश खेरको एक्स पोस्टमा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले पोस्ट गरे- “अजर-अमर-अविनाशी काशीको महिमालाई बारम्बार प्रणाम! भक्तिभावले भरिएको तपाईको यो प्रस्तुति मनलाई मोह लगाउने किसिमको छ। जय बाबा विश्वनाथ!”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *