सिलगढी: सिलगढीमा फेरि एक पटक हत्याको घटनाले पूरै शहरमा सनसनी फैलाएको छ। शौचालयमा छिमेकीले एक व्यक्तिको हत्या गरेको बताइएको छ ।घटना सिलगढी सहरको वार्ड नम्बर ४ मा भएको हो गएराति भएको यो घटनापछि पूरै सहरमा त्रास फैलिएको छ। मृतकको नाम विपुल गुप्ता रहेको छ। आरोपी राम बर्मनलाई पुलिसले पक्राउ गरेको छ।









