काेचबिहार: काेचबिहारमा असहाय महिला तथा बालबालिका सेवा भवनका बासिन्दाहरूलाई आज सर्कस देखाइयाे। सर्कस अधिकारी र कोतवाली प्रहरी चौकीको पहलमा ९६ छात्रालाई सर्कसको मजा लिन यहाँ ल्याइयो।सर्कस काेचबिहारको रसमेलाको एक आकर्षण हो। यसका अलावा विभिन्न राज्यका सर्कसहरूले प्रदर्शन गरिरहेका छन्। सर्कसका प्रबन्धक मुल्ला सादेक रहमानले भने कि काेचबिहारका मानिसहरू सर्कस हेर्न मन पराउँछन्। प्रहरीको सहयोगमा विद्यार्थीहरुले सर्कसको रमाइलो गरेका थिए।









