तस्करी गर्नुअघि नै वनकर्मीले काठ बरामद गरे

IMG-20231208-WA0187.jpg

सिलगढी: उत्तर शान्तिनगर बोबजार क्षेत्रमा तस्करी गर्नुअघि नै वनकर्मीले काठ बरामद गरेका थिए। खाली जग्गामा भएका रुखहरू जसका मालिकको पत्तो छैन आज बिहान त्यही रुखहरु काटेर तस्करी भइरहेको थियो। यसै बेला वन विभागका अधिकारीले घटनास्थल पुगेर उनीहरुलाई पक्राउ गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement