मृगौला रोगलाई आर्थिक सहयोग प्रदान

गान्तोक। मृगौला रोगले ग्रसित पूर्व सिक्किमको तुमिन निवासी कविराज शर्माको उपचारको निम्ति सिक्किम पुलिसको १९८८ ब्याचद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ। सिक्किम पुलिसको १९८८-को ब्याचका एक सदस्य गोपाल पाठकले बताएअनुसार यस ब्याचले विभिन्न प्रकारका सामाजिक कार्य गर्दै आइरहेको छ। यसै क्रममा १७ मईको दिन यस ब्याचका सदस्यहरूले कविराजकी धर्मपत्नी हिना शर्मासित सिलगढीमा भेट गरी सहयोगराशि हस्तान्तरण गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *