कुहिरोले ढाक्यो जलपाईगुडी शहर

IMG-20231208-WA0149.jpg

जलपाईगुडी: आज ढम्मसित कुहिरोले ढाक्यो जलपाईगुडी शहरलाई। शुक्रबार बिहानैदेखि आकाशमा कुहिरो लागेको थियो। यसले जाडोको संकेत दिइरहेको थियो। चिनिएका सडकदेखि नदी किनारसम्म सबैतिर उस्तै तस्वीर। भिजिबिलिटी कम भएका कारण चालकहरू हेडलाइट बालेर गाडी चलाएको देखियो।

सबैले न्यानो लुगाहरु लगाएर घुमफिर गरेको देखियो। चिसोले नगरवासी रमाइलो गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement