विद्यार्थीहरुलाई चश्मा वितरण

IMG-20231208-WA0006.jpg

गान्तोक: लायन्स इन्टरनेशनल अन्तर्गत लायन्स क्लब अफ गान्तोक हिल्सले आज बोझोंघारी उच्चतर माध्यामिक विद्यालयमा १४ विध्यायर्थीलाई चश्मा प्रदान गऱ्यो। क्लब सदस्यहरुद्वारा आज प्राचार्यलाई हस्तांतरण गरियो। ज्ञात रहोस क्लबले गान्तोक क्षेत्रका विभिन्न स्कूलका बिध्यार्थीहरुको लागि विगतमा निःशुल्क नेत्र जाँच शिविर आयोजित गरेको थियो भने चश्माको जरूरत विध्यार्थीहरुको लागि रानीपुल भीजन सेन्टरको अहयोगले सहयोग गर्ने निर्णय लिएको थियो। यसको निर्णय अन्तर्गत आज बोझोंघाईका विध्यार्थीहरुको निम्ति चश्मा प्रदान गरियो| अर्कापट्टि आज लिङदोक स्कूलमा रामस्वरुप एन्ड ब्रदर्सद्वारा विध्यार्थीहरुको निम्ति प्रदान गरेको वाटक फ़िल्टरको उद्घाटन कार्यक्रम भयो। यस अवसरमा क्लबको तर्फबाट आज ३०० पकेट फूड प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *