असममा आपराधिक घटनाहरूमा आयो कमीः एनसीआरबी

2503040-untitled-design-2023-12-04t184251.899.jpg

गुवाहाटी: राज्यमा आपराधिक घटनाहरूमा कमी आएको छ। एनसीआरबीको तर्फबाट यो जानकारी जारी गरिएको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार जनता भवनमा यस सम्बन्धमा एक संवाददाता सम्मेलनलाई सम्बोधित गरे।

एनसीआरबीको आंकड़ाहरू अनुसार, राज्यमा पहिलेको तुलनामा आपराधिक घटनाहरूमा कमी आएको छ। राज्यमा अपराधहरूको कूल संख्या २०२० मा १,२१,६०९, २०२१ मा १,३३,१३९ र २०२२ मा ६८,९३७ थियो भनेे २०२३ मा मामिलाहरूको संख्या घटेर ५६,२०२ रहेको छ।

वर्ष २०२० मा १,१३१ हत्याको मामिला दर्ता गरियो जबकि, २०२१ मा- १,१९२ हत्याको मामिला, २०२२ मा आपराधिक मामिला १,०७२, २०२३ मा आपराधिक मामिला ८२९, २०२० मा २६,३२ महिला आपराधिक मामिला, २०२१ मा २९,०४६ महिला आपराधिक मामिला, २०२२ मा आपराधिक मामिला १४,१४८, २०२३ मा आपराधिक मामिला ७,४५३, २०२ मा ४,६२२ बाल अपराध मामिला, २०२१ मा ५,२८२ बाल अपराध मामिला, २०२२ मा ४,०८४ बाल अपराध मामिला, २०२३ मा ६,१७१ बाल अपराध मामिला दर्ता गरियो। यसमध्ये ५,३७० बाल विवाहको आपराधिक मामिला सामेल छन्। रिपोर्ट अनुसार २०२० मा १२४ मानव तस्करीको मामिला, २०२१ मा मानव तस्करीको मामिला २०३, २०२२ मा मानव तस्करीको १४० मामिला तथा २०२३ मा मानव तस्करीको मामिला केवल ८७ दर्ता गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement