कोलकता: भारत वायु सेनाको एयर स्टाफ़ प्रमुख, एयर चीफ़ मार्शल वी. आर. चौधरी जो ईस्टर्न एयर कमाण्डको मुख्य एयर बेसको भ्रमणमा आएका थिए,आज यसयू ३०एमकेआइ (Su-30MKI) एयरक्राफ़्ट पनि चलाए। यसको साथै तिनले एयर वीरीअर्ज़को प्रफ़ेशनलिस्म अनि आफ्नो कार्यलाई कुनै पनि हालतमा पुरा गर्ने बताए।