महापरिनिर्वाण दिवसमा प्रधानमन्त्री मोदीले गरे डा. अम्बेडकरलाई नमन

IMG-20231206-WA0218.jpg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी औ भारतीय जनता पार्टी (भाजपा)-ले बुधवार बिहान संविधान निर्माता तथा भारत रत्न बाबा साहेब डा. भीमराव अम्बेडकरलाई महापरिनिर्वाण दिवसको अवसरमा श्रद्धाञ्जलि अर्पण गरे।

प्रधानमन्त्री मोदी एवं भाजपाले आफ्नो आधिकारिक एक्स ह्याण्डलमा उनलाई स्मरण गरे।

प्रधानमन्त्री मोदीले भने- -”पूज्य बाबा साहेब भारतीय संविधानका शिल्पकार हुनका साथै सामाजिक समरसताका अमर व्यक्तित्व थिए। उनले शोषित तथा वञ्जितहरूको कल्याणको लागि आफ्नो जीवनलाई समर्पित गरे। महापरिनिर्वाण दिवसमा उनलाई मेरा सादर नमन।” भाजपाले पनि बाबा साहेबलाई स्मरण गर्दै भन्यो- ”संविधान निर्माता औ भारत रत्न बाबा साहेब डा. भीमराव अम्बेडकरलाई महापरिनिर्वाण दिवसमा कोटि-कोटि नमन।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement