सिलगढीमा स्वतन्त्र सेनानी दिनेश गुप्तालाई श्रद्धाञ्जलि

WhatsApp-Image-2023-12-06-at-11.46.03-1024x595.jpeg.jpg

सिलगढी: सिलगढी नगर निगमको तर्फबाट देशका स्वतन्त्रता सेनानी दिनेश चन्द्र गुप्तको ११२औ जयन्ती पालन गरियो। यस अवसरमा आज बुधवार जलपाइगढी मोडमा अवस्थित दिनेश चन्द्रको सालिगमा मेयर गौतम देव लगायत सिलगढी नगर निगमका अधिकारीहरूले माल्यार्पण गरेर तिनलाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरे। यस अवधि देशका महान स्वतन्त्र सेनानी क्रान्तिकारी दिनेश गुप्तालाई स्मरण गर्दै मेयर गौतम देवले शत शत नमन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement