सडक विस्तारका लागि मेयर पुगे

IMG-20231206-WA0160.jpg

सिलगढी: सिलगढी मेयर गौतम देव
जलपाई मोर छेउछाउको क्षेत्रको विकास गर्न भ्रमण गरेको हो। बुधबार बिहान उनले जलपाई मोडल छेउको बजार क्षेत्रमा पुगेर सो क्षेत्रमा सडक विस्तार हुने जानकारी लिए । यद्यपी मेयरले यो कामका लागि कुनै पनि व्यापारीलाई निष्कासन नगर्ने बताउनु भयो, केही सडक छाडेर व्यापारीहरुको पुनःस्थापनाका लागि पर्याप्त ठाउँ रहेको बताउनुभयो। यसबाहेक मुख्यमन्त्रीको भ्रमणका बारेमा मेयरले त्यस्तो कुनै टिप्पणी गर्न चाहेनन् तर उनले १२ गते सिलगढीमा मुख्यमन्त्रीको कार्यक्रम हुन लागेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement