तृणमूल विधायक मदन मित्रा अस्वस्थ

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः तृणमूल विधायक मदन मित्रा अस्वस्थ भएपछि अस्पतालमा भर्ती गराइएको छ। छात्ती दुःख्नु, ज्वरो र सास लिनमा समस्या भएको कारण उनलाई सोमवार एसएसकेएम अस्पतालमा भर्ती गराइयो।

सूत्रहरू अनुसार, डाक्टरहरूले उनलाई निगरानीमा राखेको छ। जानकारी अनुसार, उनको अगावै धेरै टेस्ट भइसकेको छ। उनलाई अस्पतालको वुडबर्न वार्डको केबिन नम्बर २०६ मा डाक्टर अतनु पालको निगरानीमा राखिएको छ। अस्पताल सूत्रहरू अनुसार, अहिले उनको स्थिति स्थिर छ। मदन अस्वस्थ भएको खबरले तृणमूलका देरै विधायकहरूले चिन्तित छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement