टिस्टा कनालबाट भेटियो युवकको शव

IMG-20231204-WA0118.jpg

सिलगढ़ी: फूलबाड़ी स्थित टिस्टा कनालबाट सोमवार एक युवकको शव भेटिएपछि क्षेत्रमा सनसनी फैलियो। मृतकको नाम नवीन सरकार (३३) बताइएको छ। उनकाे बाबाका नाम का नाम निरंजन सरकार हाे र वहाँ सिलगढ़ीको हैदरपाड़ा क्षेत्र निवासी जानाएकाे छ।

सोमवार बिहान स्थानीय मानिसहरूले फूलबाड़ी मर्डर मोड़मा पुलमुनि टिस्टा कनालमा एक युवकको शव देखेपछि एनजेपी थानालाई खबर दिए। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएऱ पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। एनजेपी थाना पुलिस पूरा घटनाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement