सञ्यज बुड़ाथोकीलाई रम्फूमा भव्य स्वागत

IMG-20231204-WA0004.jpg

गान्तोक: गत केही दिन अघि थाइल्याण्डको पटायामा सम्पन्न भएको साउथ ईस्ट एशिया बॉडीबिल्डिंग एंड फिटनेस चैंपियनशिपमा काँस्य पदक जितेका अन्तर्राष्ट्रिय एथलिट सञ्जय बुढ़ाथोकी आज आफ्नो गृहराज्य सिक्किम आइपुगेका छन्।

आज बागडुग्रा हवाईअड्डामा उत्रिने क्रममा उनलाई त्यहाँ धेरै संख्यामा समर्थकहरूले स्वागत गरे। यसरी नै रम्फूमा पनि उनका समर्थकहरू, खेलप्रेमी र आम जनताले सञ्जय बुड़ाथोकीलाई भव्य स्वागत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement