नेपाल सरकारले लगाए पॉंच लाखभन्दा धेरै वेबसाइटमाथि प्रतिबन्ध

blocked-websites-729x435.webp

काठमाडौं: नेपाल सरकारले पॉंच लाखभन्दा धेरै वेबसाइटमाथि प्रतिबन्ध लगाएको छ। यसमा अधिकांश सरकारी विभागमा बिना सूचीकृत डेटिङ, अनलाइन गेजिङ, अनलाइन जुआ र पर्न साइट्स सामेल छन्।

उक्त साइट्सहरू बन्द गरिएको जानकारी नेपाल दूरसंचार प्राधिकरणले दिएको छ।

प्राधिकरणका निदेशक विजय कुमार रायले भने, देशको कानून र सरकारको आवश्यक दिशानिर्देश विपरित चलिरहेको उक्त वेबसाइट्सलाई बन्द गरिएको छ। यसमा सबैभन्दा धेरै अश्लील सामग्री देखाउने पर्न साइट सामेल छन्। यसको संख्या पचास हजारभन्दा धेरै छन्।

उनले भने, नेपाल राष्ट्र ब्याङ्क तथा केन्द्रिय अनुसन्धान ब्यूरोको सिफारिशमा लगभग एक लाखभन्दा धेरै अनलाइन जुआ खेलाउने वेबसाइट्सलाई बन्द गरिएको छ। यसमा पबजी गेमसहित चीनबाट संचालित वेबसाइट सबैभन्दा धेरै छन्। यस अतिरिक्त नेपाल दूरसंचार प्राधिकरणले १०० भन्दा धेरै न्यूज पोर्टललाई पनि नेपाल प्रेस काउन्सिलको सिफारिशमा बन्द गरिदिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *