बंगलादेशमा ५.६ म्याग्निच्युडको भूकम्प

Earthquake-copy

आज बिहान बंगलादेशमा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा हल्का धक्का महसुस गरेको थियो। समाचार अनुसार बिहान ९ बजेर ५ मिनेटमा दक्षिणपूर्वी बंगलादेशमा ५५ किलोमिटर गहिराइमा भूकम्प गएको हो। पश्चिम बंगाल प्रकोप व्यवस्थापनका अधिकारीहरूका अनुसार त्यहाँ कुनै पनि सम्पत्ति वा जीवनको क्षतिको पुष्टि भएको छैनl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *