कोलकाताः पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले गत केही दिनदेखि केन्द्र सरकार विरूद्ध विधानसभा परिसरमा बीआर अम्बेडकरको प्रतिमा सामू धरना प्रदर्शन गरिरहेका छन्। बिहिवार पनि प्रदर्शन गरियो। शुक्रवार भाजपा विधायकहरूले विधानसभा परिसरको शुद्धिकरण गरे।
नेता प्रतिपक्ष शुभेन्दु अधिकारी समेत भाजपा विधायक टाउकोमा गाग्रीमा गंगाजल लिएर विधानसभा परिसरमा आए औं गंगाजल छर्केर परिसरको शुद्धिकरण गरे।
-हिस









