नागा मुद्दाको समाधान पहिलो प्राथमिकता: मुख्यमन्त्री रियो

Chief-Minister-Neiphiu-Rio-takes-the-General-salut_1701425411394.jpg

काेहिमा: नागाल्याण्डको ६१औं स्थापना दिवसको अवसरमा आज राज्यमा विभिन्न स्तरमा कार्यक्रमहरूको आय़ोजन गरियो। राज्य सरकारको तर्फबाट अलग-अलग ठाउँ कार्य़क्रम आय़ोजित गरियो। सांस्कृतिक कार्य़क्रमहरू एवं शोभायात्राहरूको अनेक झल्कीहरू आज राज्यभरिमा देखियो।

यस अवसरमा आयोजित केन्द्रिय समारोहमा सामेल राज्यवासीहरूलाई सम्बोधित गर्दै मुख्यमन्त्री नेफ्यू रियोले भने, नागा मुद्दाको शान्तिपूर्ण समाधानलाई सर्वोच्च प्राथमिकता दिइनेछ। यस दिशामा सरकारद्वारा लगातार प्रय़ास भइऱहेछ। यी मुद्दाहरूलाई लिएर धेरै चरणको वार्ता भइसकेको छ। उनले छिट्टै नै नागा समस्याको शान्तिपूर्ण समाधान हुने आशा व्यक्त गरे। उनले राज्यका जनतालाई नागाल्याण्ड दिवसको अवसरमा शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement