सात दिनको संघर्ष विरामपछि फेरि लड़ाई शुरू

Israel-hamas-gaza-war-GettyImages-1714977072.jpg

गाजा पट्टी: गाजा पट्टीमा सात दिनको संघर्ष विरामपछि आज, शुक्रवार बिहान फेरि लडाई शुरू भएको छ। इजराइलले फिलिस्तीनको आतङ्की संगठन हमासमाथि संघर्ष विराम उल्लंघनको आरोप लगाएको छ। इजराइल डिफेन्स फोर्सेज (आईडीएफ) ले एक्समा भनेको छ, हमासले संघर्ष विराम उल्लंघन गर्दै इजराइली क्षेत्रमा गोलीबारी गरेको छ। यसपछि, आईडीएफले गाजामा आतङ्कवादी संगठन हमास विरूद्ध लडाई शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement