सिलगढीमा रक्तदान शिविर सम्पन्न

Capture2-17.png

सिलगढी: भक्तिनगर ट्राफिक गार्डको तर्फबाट ईस्टर्न बाईपास रोडमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा पुलिसकर्मीहरू लगायत साधारण मानिसहरूले रक्तदान गरे। यसको साथै शिविरमा आवश्यकमन्द मानिसहरूलाई न्यानो लुगाफाटा वितरण गरियो। ‘सेफ ड्राइभ सेभ लाइफ‘ जागरूकता अभियान अन्तर्गत बाइक चालकहरूलाई हेलमेट प्रदान गरियो। यस अवसरमा डीसीपी ट्राफिक अभिषेक गुप्ता र एडीसीपी ट्राफिक पूर्णिमा शेर्पा लगायत अन्य पुलिस अधिकारी उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement