महिला सुरक्षा सप्ताह समपन्न

IMG-20231129-WA0157.jpg

सिलगढी: महिला सुरक्षा गतिवर्धक कोषको सहयोग र जलपाईगुडी मुक्तांगन थिएटर समूहको सक्रिय सहभागितामा, महिला सुरक्षा सप्ताह २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म उत्तर बंगालका विभिन्न जिल्लाका चिया बगानहरूमा चलिरहेको छ। अन्य वृक्षारोपण संगै, कलिङपोङ जिल्लाको मिशन हिल चिया बगानले “लिभिङ वेल” नाटक प्रस्तुत गर्यो। नाटकले महिला तथा बालबालिका विरुद्ध हुने सामाजिक तथा पारिवारिक हिंसा तथा मानव बेचबिखनलाई न्यूनीकरण गर्न प्रमुख भूमिका खेल्ने कलाकार तथा दर्शकले बताएका छन्।

About Author

Advertisement