मुख्यमन्त्री तामाङले राजकुमार तेन्जिङ जिग्मी नामग्याललाई श्रद्धाञ्जलि अर्पित गरे

n560865908170126942228070fb4c2642190599bfa4d54d2da0f6c4b167cbd09240b8010a487950b2829f56.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधवार बिहान राजकुमार तेन्जिङ जिग्मी नामग्यालका परिवारसॅंग राजधानी गान्तोकको विकास क्षेत्रस्थित आवासमा भेट गरे। मुख्यमन्त्रीले स्वर्गीय राजकुमारलाई श्रद्धाञ्जलि अर्पित गरे।

उनले शोक सन्तप्त परिवारप्रति पनि आफ्नो हार्दिक समवेदना व्यक्त गरे।

उल्लेखनीय छ, राजकुमार तेन्जिङ जिग्मी नामग्यालको गत २१ नोभेम्बरका दिन मुम्बईमा निधन भएको थियो। उहॉंको अन्तिम संस्कार आज हनुमान टोक छेउस्थित लुकश्यामा शाही श्मशान स्थलमा सम्पन्न गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement