प्रधानमन्त्री मोदीले दिए द्रौपदी मुर्मुलाई बधाई

PM-Modi-Draupadi-Murmu-1

नयाँ दिल्ली: राष्ट्रपति पदमा द्रौपदी मुर्मुको जितपछि अहिले प्रधानमन्त्री मोदी स्वयं उनलाई बधाई दिन उनको घर पुगेका छन्। द्रौपदी मुर्मुको घरमा पर्वको माहोल जमेको छ। त्यहाँ स्टेज तयार छ, रेड कार्पेट पनि बिछ्याइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement