प्रधानमन्त्री मोदीले तिरूमाला मन्दिरमा गरे पूजा-अर्चना

38uri4jo_modi-venkateswara-swamy-temple-in-tirumala_625x300_27_November_23.jpg

भगवान व्यङ्कटेश्वरको दर्शन गरी सबै देशवासीहरूको कल्याणको कामना गरे

तिरूपति: प्रधानमन्त्री नरेन्द्र मोदीले कार्तिक पूर्णिमाको अवसरमा सोमवार बिहान भगवान व्यङ्कटेश्वरको दर्शन गरी तिरूमाला मन्दिरमा पूजा-अर्चना गरे। प्रधानमन्त्रीले तिरूपति बालाजी मन्दिरमा पूजा-अर्चना गरेका केही तस्वीरहरू आफ्नो आधिकारिक एक्स ह्याण्डलमा अपलोड गरेका छन्। प्रधानमन्त्री मोदीले एक्समा लेखे- ‘तिरूमालाको श्री वेङ्कटेश्वर स्वामी मन्दिरमा १४० करोड़ भारतीयहरूको सुस्वास्थ्य, कल्याण औ समृद्धिको लागि प्रार्थना गरेँ।’ पूजा अवधि प्रधानमन्त्रीलाई पारम्परिक पोशाक धोती र शलमा देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement