शिक्षण समस्याहरूलाई लिएर अभिभावकहरूको प्रदर्शन

Chhetriya-Samachar

कोचबिहारः जिल्लाको माथाभाङ्गाको एक निजी अंग्रेजी माध्यम स्कूलका अभिभावकहरूले शुक्रवार स्कूल सामू विरोध प्रदर्शन गरे। जानकारी अनुसार, शिक्षण सहित विभिन्न समस्याहरूलाई लिएर अभिभावकहरूले स्कूल सामू विरोध प्रदर्शन गरे। जसबाट स्कूल पठन-पाठनलाई केही समयको निम्ति बन्द गर्नपऱ्यो।

अभिभावकहरूको शिकायत छ, स्कूलमा राम्ररी पढ़ाई भइरहेछैन। विद्यालय प्रबन्धन कमिटीले मनपरी गरिरहेछ। जसको परिणाम छात्रहरूलाई भोग्न परिरहेछ। यसैले आज आन्दोलनमा सामेल भएका छन्। प्रबन्धन कमिटीका सचिव तपन कुमार दासले भने, अभिभावकहरूसित कुराकानी गरी समस्याको समाधान निकाल्ने आश्वासन दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement