विधानसभा अध्यक्षद्वारा पूर्व राज्यपालकी धर्मपत्नीलाई श्रद्धाञ्जलि अर्पित

Screenshot_20231124_193327_Dailyhunt.jpg

गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती आज सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादकी धर्मपत्नी स्वर्गीय कमला देवीलाई श्रद्धाञ्जलि अर्पित गर्न पटना पुगे।

विधानसभा अध्यक्ष उप्रेतीले पूर्व राज्यपालको घरमा पुगेर स्वर्गीय कमला देवीलाई श्रद्धाञ्जलि अर्पित गरे। साथै उनले शोक सन्तप्त परिवार र इष्टमित्रहरूमा हार्दिक समवेदना व्यक्त गरे। विधानसभा अध्यक्ष उप्रेतीसॅंग विधानसभाका सचिव र विशेष सचिव पनि गएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement