सिलगढी: एनजीपी थानाको पुलिसले हराएको मोबाइल फोन मूल मालिकलाई हस्तान्तरण गरेको थियो। पछिल्ला केही महिनादेखि सिलगढी सहर र आसपासका क्षेत्रहरूबाट मोबाइल फोन चोरी भएको लिखित उजुरी एनजीपी थानामा दर्ता भएको थियो। ती उजुरीका आधारमा पुलिसले अनुसन्धान थालेको र विभिन्न क्षेत्रबाट १२ वटा मोबाइल बरामद गरेको हो।

उनीहरुलाई एनजेपी पलिाले उनीहरुको धनीलाई बुझाएको थियो।











