कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ४३५ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ३,५६९ जनाको कोरोना परीक्षण गरेकोमा ४३५ जनामा संक्रमण पुष्टि भएको छ। (१,६६७ जनाको आरटी-पीसीआर परीक्षणमा ३१७ जना अनि १,९०२ जनाको एन्टीजेन परीक्षणमा ११८ जना गरी ४३५ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५६ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,२७६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.५℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२३,९७६ पुगेको छ भने ११,९५४ जनाको मृत्यु भएको छ। यसरी नै ९,६८,२२८ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०४,९७,९५४ रहेको छ।(गत २४ घण्टामा खोप लाउनेको सङ्ख्या ०)










