हेरोइनको साथमा दुई महिला पक्राउ

pratidintime_2023-11_ae328623-9ad7-43fb-9f88-666401d1c20f_WEB_PT_1.jpg

गुवाहाटी: गुवाहाटीमा ८१.२२ ग्राम हेरोइनको साथमा दुई महिला तस्करलाई पक्राउ गरिएको छ। गुप्त सूचनाको आधारमा गुवाहाटीको बशिष्ठ थाना पुलिसले राजधानी गुवाहाटीमा एक मादक पदार्थ विरोधी अभियानमा आज याे पक्राउ गरेकाे पुलिसले बाताए।

अभियान अवधि दुवैलाई हेरोइनको साथमा खानापाडा फ्लाइओभर छेउबाट पक्राउ गरियो। पक्रा पर्ने महिलाहरूको नाम राजधानीको नूनमाटी क्षेत्रकी निक्की बोडो (१९) र पदुमी गोगोई (५०) बताइएको छ। प्रतिबन्धि नशालु पदार्थहरूको गैर कानूनी धन्धासॅंग सम्बन्धित अन्य व्यक्तिहरूको खोजीमा पुलिस जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement