प्रहरीले ग्राम पञ्चायत प्रधान हत्याका मुख्य योजनाकारलाई डोरीले बाँधेर इलाकामा घुमाए

IMG-20231123-WA0232.jpg

उत्तर दिनाजपुर: पञ्जीपाडा तृणमूल ग्राम पञ्चायत प्रधान हत्या प्रकरणका मुख्य योजनाकार, तृणमूलका पूर्व नेता तथा पूर्व पञ्चायत सदस्यका श्रीमान् गुलाम मुस्तफालाई पुलिसले पक्राउ गरी डोरीले बाँधेर घेराबन्दी गरेपछि इलाकामा चर्को सनसनी मच्चिएको छ।

About Author

Advertisement