हाम्रो सिक्किम पार्टी एसडीएफमा विलय

n558982130170074521046727ddf06d9f66c968ac0c53099829745b7edd70a0b5afd87586a92404da6a024a.jpg

भाइचुङ भोटियाले समाए एसडीएफको झण्डा

गान्तोक: हाम्रो सिक्किम पार्टी (एचएसपी) सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीमा विलय भएको छ। एचएसपीका अध्यक्ष भाइचुङ भोटिया पनि आधिकारिक रूपमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीमा सामेल भएका छन्।

दक्षिण सिक्किमको राभाङमा आज आयोजित एसडीएफ पार्टीको मास जोइनिङ कार्यक्रममा भाइचुङ भोटियाले हाम्रो सिक्किम पार्टीलाई एसडीएफमा विलय गराउनसंगै आफूले पनि एसडीएफको झण्डा समाए। भोटियालाई एसडीएफ अध्यक्ष पवन चामलिङले एसडीएफ पार्टीको झण्डा हातमा थमाएर पार्टीमा स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement