नाम्ची: दक्षिण सिक्किमअन्तर्गत, २००६ मा स्थापित भएकाे, पाेकलाेक-कामराङ समष्टिकाे मिडल कामराङ मैनाबाेटेकाे उपहार कल्बले सफाई कार्यक्रम को साथै फुटपाथकाे मरम्मति पनि गरेको छ। यस कल्बका अध्यक्ष भीमकुमारी मंगर, उपाध्यक्ष एलिना राई, महासचिव सुकमति कामी र काेषाध्यक्ष हरिका लेप्चा रहेका छन्।