मेयरले सिलगढीमा सडक निर्माण कार्यको निरीक्षण गरे

IMG-20231122-WA0176.jpg

सिलगढी: सिलगढीको झंकार मोडबाट तीनबत्ती मोड मुख्य सडक चौडा बनाउने काम तिव्र गतिमा भइरहेको छ। अबको केही महिनामा काम सम्पन्न हुनेछ। त्यसै अवसरमा बुधबार बिहान मेयर गौतम देवले सार्वजनिक निर्माण विभाग र लोकनगरपालिकाका इन्जिनियरहरुसँगै जग्गा तहको कामको प्रगतिको निरीक्षण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement