इम्फाल: मणिपुरमा सुरक्षा बलहरूको खोजी अभियान लगातार जारी छ। यस क्रममा असम राइफल्सले अभियान अवधि चुराचान्दपुर जिल्लाको लुंगजंग गाउॅंमा छापा मारेर .३०३ राइफल र म्यागजिनको साथमा एउटा एके-४७ राइफल बरामद गरेकाे छ।
औपचारिक सूचना अनुसार, असम राइफल्सले मणिपुर पुलिससॅंग मिलेर मणिपुरको चुराचान्दपुर जिल्लाको लुंगजंग गाउॅंमा छापा मारेको हो।










