पूर्व खाद्यमन्त्री ज्योति प्रिया मल्लिकको छातीमा अचानक दुखेपछि एसएसकेएम अस्पताल लगियो

Screenshot_20231121_222639_WhatsApp.jpg

कोलकाता: पश्चिम बंगाल राज्यको पूर्व खाद्यमन्त्री ज्योति प्रिया मल्लिकको छातीमा अचानक दुखाई शुरु भएको थियो।यो दुखाई झनै सार्हो भएपछि उनलाई एसएसकेएम अस्पताल लगिएको थियो । उनलाई ५.३० र ६.०० बजेको बीचमा जेल अस्पतालको एम्बुलेन्समा एसएसकेएम लगिएको थियो। उनको अवस्थालाई मध्यनजर गर्दा उनको अस्पतालमा भर्ना हुने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement