जाली नोट मामिलामा आरोपीलाई अदालतमा उभ्याएपछि रिमान्डमा ल्याईयो

IMG-20220720-WA0140.jpg

कालचिनी: मङ्गलबार राती जयगाउँ बहुबजार क्षेत्रको एकजना पसले अवधेस साहाबाट जम्मा ७५ हजार (१ हजार नोट प्रति) भोटाङे रुपियाँ पुलिसले बरामद गरेको थियो भने उक्त ७५ हजारको नोटमध्ये जम्मा २३ हजार भोटाङे नोट जाली रहेको जाँचमा पुलिसले पतो लगाएको थियो।
उक्त मामिलामा पुलिसले अवधेश साहालाई पक्राउ गरेर आज अलिपुरद्वार जिल्ला अदालतमा उभ्याएपछि पुलिस रिमान्डमा जयगाउँ थाना ल्याएको जयगाउँ थाना प्रभारी प्रबिर दत्ताले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement