गान्तोक: भारतको बृहत् गेमिङ र आतिथ्य कम्पनी डेल्टा कर्पले सिक्किममा बाढ़ राहत प्रयासहरूलाई सहयोग गर्न मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) लाई २५ लाख रुपियाँ प्रदान गरेको छ। यो सहयोगको मुख्य उद्देश्य विपद् व्यवस्थापन र प्रभाबित समुदायहरूलाई सहयोग पुन्याउनु रहेको छ। यसबारे सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले डेल्टा कर्पको परोपकारी कार्यको निम्ति कृतज्ञता प्रक्ट गरेका छन्। सिक्किम सरकारसँग डेल्टा कर्मको कर्पोरेट-सामाजिक सहकार्यले लचिलोपन निर्माण गर्न र सामुदायिक कल्याण सुनिश्चित गर्न सामूहिक प्रयासको महत्वलाई जार दिने गाई। डेल्टा काँका प्रमुख संचालन अधिकारी मनोज जैनले यसबारेमा बोल्दै कम्पनीले संचालित समुदायहरूमा सकारात्मक प्रभाव पार्ने कम्पनीको प्रतिबद्धता व्यक्त गरेका छन्। योसँगै उनले यस सहयोगले राज्यमा पुनस्र्थापना र राहत कार्यमा सहयोग पुने विश्वास व्यक्त गरेका छन्।








