सिलगढीका धेरै ठाउँमा ठूला-ठूला पण्डलहरूमा जगधात्री पुजा

IMG-20231121-WA0181.jpg

सिलगढी: दुर्गा पूजा र काली पूजा पछि, अब सिलगढीमा जगधात्री पुजा धमाधम भइरहेको छ। यस वर्ष जगधात्री पूजा सिलगढी शहरका धेरै ठाउँहरुमा समपन्न भइरहेको छ। यस अवसरमा सबै पण्डलमा दर्शनार्थीको भीड लाग्ने गरेको छ।

About Author

Advertisement