खरसाङको १ र ६ नम्बर वार्डमा छट पूजा (फोटो फिचर)

Chhat-Puja-2

फोटो सौजन्य: भोला राउत    

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रको शमशान घाट नजिक शिवाधाम परिसरमा वार्ड नम्बर १  र वार्ड नम्बर ६ का मानिसहरूले खुबै श्रद्धाका साथ आज छाट पूजा गरेl यस क्षेत्रमा निक्कै वर्षदेखि भव्यताका साथ छट पूजा निरन्तर आयोजना गरिँदै आइरहेको छl यहाँको छट पूजा शान्ति र सद्भावनाको प्रतीक बन्दै आएको छl   

   

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *