जिल्ला शासकलाई जिएसटीको विरोधमा ज्ञापन

IMG_20220720_175451.jpg

सिलगढी: अब खानेकुरामा पनि जिएसटी लागु गरिएको छ।यसरी खाद्य पदार्थहरूमाथि जीएसटी लागू गरेकोमा आज फेडरेशन अफ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ ईस्टर्न इन्डियाले यसको घोर विरोध जनाएको छ। सङ्गठनको तर्फबाट आज दार्जिलिङ जिल्ला शासकलाई एक ज्ञापन चढाएर जीएसटी फिर्ता लिनुपर्ने माग पनि गरेको छन्। यदि खाद्य पदार्थहरू माथि लगाइएको जीएसटी चाँडै नहटाए आगामी दिनमा रिले भोक हड़तालसहित वृहत आन्दोलन शुरू गर्ने सङ्गठनका सदस्यहरूले चेतावनी पनि दिएका छन्।उनीहरूले यसको घोर विरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement