घरेलू एयरलाइनको उड़ानमा १०.७८ प्रतिशत मासिक वृद्धि दर्ता

00-1-Rashtriya-Samachar-25-1

नयाँ दिल्लीः नागर विमानन महानिदेशालयले भनेको छ, जनवरीदेखि अक्टुबर, २०२३-को अवधिमा घरेलू एयरलाइनहरूका यात्रीहरूको संख्या १२५४.९८ लाख थियो। गत वर्ष यसै अवधि यो संख्या ९८८.३१ लाख थियो।

महानिदेशालय मुताविक यसरी नै घरेलू एयरलाइनहरूमा लगभग २६.९८ प्रतिशतको वार्षिक वृद्धि औ १०.७८ प्रतिशतको मासिक वृद्धि दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement