सिलगढी: श्यामा पूजाको उद्घाटन सिलगढी हैदर पाडा महामाया स्पोर्टिङ क्लबले गरेको कार्यक्रमको उद्घाटन सिलगढीका मेयर गौतम देवले गरेका थिए। यो क्लबको यसपटक ४४औं वर्षमा उनीहरुको थिम बरामद रहेको बताइएको छ। नैहाटीको बरामदाको प्रतिमाको नमुनामा २५ फिट अग्लो र २० फिट चौडा बरामदाको मुर्ति पनि यहाँ बनाइएको छ। पूजाको बजेट करिब आठ लाख रुपैयाँ छ।