सिलगढीमा विशाल अजिंगर बरामद

IMG-20231111-WA0169.jpg

सिलगढी: सिलगढी नजिकैको फुलबारी ब्यारेज क्षेत्रमा शनिबार एक विशाल अजिंगर फेला परेको छ, जसले सम्पूर्ण क्षेत्रमा हलचल मच्चाएको छ। घटना सार्वजनिक भएपछि ठूलो संख्यामा मानिसहरु घटनास्थलमा भेला हुन थालेका थिए। केही मानिसहरूले आफ्नो मोबाइलबाट अजिंगरको भिडियो खिचिरहेको देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement