कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १२ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ३,६२७ जनाको परीक्षण गरेकोमा १२ जनामा संक्रमण पुष्टि भएको छ। (२,५८० जनाको आरटी-पीसीआर परीक्षणमा १२ जना अनि १,०४७ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १२ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल १५० जना सक्रिय संक्रमित रहेका छन्। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल संख्या १,९७,४७,०२८ पुगेको छ (गत २४ घण्टमा शून्य जनाले खोप लगाए)।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,१९,२४७ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६६,९३८ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।