भूकम्प प्रभावितलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५० लाख सहयोग

Approved-Logo-NIMB-large.png

काठमाडौं: जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ५० लाख सहयोग गर्ने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरिने बैंकले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement