अलीपुरद्वारमा ३.६ तीव्रताको भुॅंइचालो

earthquake_1674554527.jpeg

अलीपुरद्वार: पश्चिम बंगालको अलीपुरद्वार जिल्लामा बुधवार बिहान भुॅंइचालोको झट्का महसुस गरियो। रिक्टर स्केलमा यसको तीव्रता ३.६ मापिएको छ। समाचार लेखुन्जेलसम्म कसैको ज्यानमाललाई क्षति पुगेको सूचना छैन।

उल्लेखनीय छ, गत केही दिनदेखि उत्तर भारतमा भुॅंइचालोको झट्का महसुस भइरहेको छ। नेपालमा गत शुक्रवार भुॅंइचालोको गतिलो झट्का आएको थियो। भुॅंइचालोले नेपालको जाजरकोट र छेउछाउका छेत्रहरूमा 157 जनाको मृत्यु भएको छ। बुधवार बिहान अलीपुरद्वारमा पनि झट्का महसुस हुॅंदा मानिसहरू निकै आतिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement