भाइचुङ भोटियाले कालेबुङमा गरे बिमल गुरूङसॅंग भेट

n5545335861699375650104909aa19fb160aafb386ae7e06c19d2a7ada8d56d0ac99fedd7b0e6a74b2b48cc.jpg

गान्तोक: हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले आज कालेबुङमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङसंॅंग भेट गरे। उक्त जानकारी भोटियाले एचएसपीको व्हाट्सएप ग्रुपमार्फत दिएका छन्।

उनले बिमल गुरूङसॅंग बैठक फलदायी रहेको बताएका छन्। बिमल गुरूङ वर्षौंदेखि भूमि र पहिचानको निम्ति लड़ाई लडिरहेका छन् भन्दै भोटियाले आफुलगायत सिक्किम यस मुद्दाको समर्थनमा रहेको र सदैव रहिरहनेछ भनी बताएका छन्।

उनले बिमल गुरूङलाई आशीर्वाद र सुझाउहरूको निम्ति धन्यवाद दिएका छन्।

About Author

Advertisement