विदेश राज्यमन्त्री भी. मुरलीधरन ८-१० नोभेम्बरसम्म जापान यात्रामा

VMuraleedharanNew.jpg

नयाँ दिल्ली: विदेश राज्यमन्त्री भी. मुरलीधरनले आगामी ८ देखि १० नोभेम्बरसम्म जापानको भ्रमण गर्नेछन्।
आफ्नो यात्रा कालमा मुरलीधरनले मन्त्रीगण, व्यापारिक नेतागण्, शिक्षाविदहरू तथा भारतीय प्रवासीहरूसित बैठक गर्नेछन्।

उनले टोक्यो अतिरिक्त क्योटो, हिरोशिमा र ओइताको दौड़ाह पनि गर्नेछन्। रित्सुमीकन एशिया प्यासिफिक यूनिभर्सिटी, ओइतामा उनको ”भारत औ उदियमान विश्व” विषयमा व्याख्यान दिने कार्यक्रम छ।

विदेश मन्त्रालय अनुसार भारत र जापानले सहयोगको व्यापक क्षेत्रलाई कभर गर्दै एक ”विशेष रणनीतिक औ वैश्विक साझेदारी” साझा गर्दछ। विदेश राज्यमन्त्रीको उक्त यात्राबाट दुई देशमाझ व्यापक साझेदारी अझ सुदृढ़ हुने आशा छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *