अनलाइन खरिदमा चिठ्ठा जितेको भन्दै ठग्ने महिलासहित ८ जना पक्राउ

Criminal-1

कोलकाता: जादवपुर पुलिस थानाअन्तर्गत बाघजातिन क्षेत्रमा अवैध कल सेन्टर कोलकाता पुलिसका एआरएस अधिकारीहरूले पर्दाफाश गरेका छन्। घटनामा पुलिसले एक महिलासहित ८ जनालाई पक्राउ गरेको छ। ती व्यक्तिले आफूलाई अनलाइन कम्पनीको कर्मचारी भनी चिठ्ठामा सामान जित्ने भन्दै ठगी गर्ने गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement